images
images

धरानका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा अज्ञात समूहले गर्यो तोडफोड


  • 678
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    धरानका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा अज्ञात समूहले गर्यो तोडफोड

    काठमाडौं । धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन्। सोमबार बेलुका  धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।

    उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो ।  घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको बताइएको छ। आक्रमणबाट घरमा सामान्य क्षति पुगेको छ । उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको जनाइएको छ । 


    images
    images

    Logo