काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको ४० हजार २ सय ४५ कित्ता शेयर हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक शेयर सर्वसाधरणको लागि लिलामी मार्फत बिक्री गरेको थियो । उक्त शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै उक्त शेयर दोस्रो बजारम कारोवारका लागि योग्य भएको छ ।