images
images

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय


  • 1.8K
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । माण्डु हाइड्रोपावरले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आईपीओ आइतबार बिहान ९:३० बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल कार्यालयमा बाँडफाँट गरिने भएको छ । 

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । 

    कम्पनीले भदौ १० देखि भदै १३ सम्म सर्वसाधारणलाई  १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । सोही शेयर आइतबार बाँडफाँट गर्न लागिएको हो । 


    images
    images

    Logo