images
images

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 1.0K
    SHARES
  • २०८० भाद्र २१ गते बिहीबार

    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचीकृत भएको हो ।

    कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर सुचीकृत गराएको हो । अब उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीहरूले हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।


    images
    images

    Logo