images
images

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 873
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो । 

    आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए  । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको भएको क्यापिटलले जनाएको छ । 

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार  ७ लाख ६८ हजार हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन्  । 

    कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई  ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। सोही आईपीओ आज बाँडफाँट गरिएको हो । 


    images
    images

    Logo