images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा एकैपटक २३५ रुपैयाँ


  • 1.5K
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा एकैपटक २३५ रुपैयाँ

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २३५ रुपैयाँले मूल्य बढाएको हो । 

    योसँगै काठमाडौंमा पेट्रोल १८२, डिजेल १७० र खाना पकाउने ग्यासको मूल्य १८९५ रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo