images
images

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 533
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo