images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 631
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसा कायम रहेको छ । बुधबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । बुधबार पनि डलरको मूल्य बढेको थियो । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २० र बिक्री दर १ सय ६७ रुपैयाँ ९६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.08 132.68
     
    EUR (European Euro)
    1 143.79 144.44
     
    GBP (UK Pound Sterling)
    1 167.20 167.96
     
    CHF (Swiss Franc)
    1 150.16 150.84
     
    AUD (Australian Dollar)
    1 85.44 85.83
     
    CAD (Canadian Dollar)
    1 97.40 97.84
     
    SGD (Singapore Dollar)
    1 97.60 98.05
     
    JPY (Japanese Yen)
    10 9.02 9.06
     
    CNY (Chinese Yuan)
    1 18.12 18.20
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.24 36.40
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.96 36.12
     
    MYR (Malaysian Ringgit)
    1 28.47 28.59
     
    KRW (South Korean Won)
    100 9.98 10.02
     
    SEK (Swedish Kroner)
    1 12.14 12.20
     
    DKK (Danish Kroner)
    1 19.29 19.38
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 428.64 430.58
     
    BHD (Bahrain Dinar)
    1 350.34 351.94

     


    images
    images

    Logo