images
images

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य


  • 620
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    पाकिस्तानले नेपाललाई दियो ३४३ रनको  लक्ष्य

    काठमाडौं । पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ । एशिया कप क्रिकेट अन्तर्गत बुधबार भएको पहिलो खेलमा पाकिस्तानले निर्धारित ५० ओभरको खेल खेल्दै ४ विकेट गुमाएर २४२ रन बनाएको हो । 

    पाकिस्तानको विशाल लक्ष्यका लागि वार्वर अज्मानले १५१ र इतिखर अहमदले १०९ रनको योगदान दिए । त्यस्तै, मोहम्मद रिवानले ४४, फखर जवानले १४, आगा सल्मानले ५ र सादव खानले ४ रनको योगदान दिए । 

    नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामीले १ र करण केसीले १ विकेट लिए । खेलको सुरुमा पाकिस्तानमाथि नेपाल हाबी भएपनि अन्तिममा पाकिस्तानको लयमा फर्किएको थियो । 


    images
    images

    Logo