काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरले बुधबार सूचना जारी गर्दै शुक्रबार महानगरमा सर्वजनिक विदा दिने निर्णय गरेको हो ।
भदौ १५ गते सापारु र रोपाइँ जात्रा मनाउनका लागि महानगरले सार्वजनिक बिदा दिएको हो। बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र हुनेछ ।
