images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 626
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६४ पैसा कायम रहेको छ । मंगलबार डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ३१ र बिक्री दर १ सय ६७ रुपैयाँ ७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.04 132.64
     
    EUR (European Euro)
    1 142.72 143.37
     
    GBP (UK Pound Sterling)
    1 166.31 167.07
     
    CHF (Swiss Franc)
    1 149.17 149.85
     
    AUD (Australian Dollar)
    1 84.93 85.31
     
    CAD (Canadian Dollar)
    1 96.99 97.43
     
    SGD (Singapore Dollar)
    1 97.43 97.87
     
    JPY (Japanese Yen)
    10 8.99 9.03
     
    CNY (Chinese Yuan)
    1 18.10 18.19
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.22 36.39
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 35.95 36.11
     
    MYR (Malaysian Ringgit)
    1 28.42 28.55
     
    KRW (South Korean Won)
    100 9.97 10.02
     
    SEK (Swedish Kroner)
    1 12.00 12.06
     
    DKK (Danish Kroner)
    1 19.15 19.24
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.90
     
    KWD (Kuwaity Dinar)
    1 428.13 430.08
     
    BHD (Bahrain Dinar)
    1 350.23 351.83


    images
    images

    Logo