images
images

मिथिला लघुवित्तको परिवर्तित शेयर संरचना अभिलेख


  • 605
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    मिथिला लघुवित्तको परिवर्तित शेयर संरचना अभिलेख

    काठमाडौं । मिथिला लघुवित्तका परिवर्तित शेयर संरचना अभिलेख भएको छ । मंगलबार नेप्सेले कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख गरेको हो । 

    कम्पनीको कुल १९ लाख ६० हजार २७ कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमा संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको ४९ प्रतिशत हिस्सा शेयर कायम रहने गरी संस्थापक समूहको ९ लाख ९९ हजार ६ सय १४ कित्ता र सर्वसाधारणको ९ लाख ६० हजार ४ सय १३ कित्ता शेयर स्वामित्व हुने गरि अभिलेख गरिएको छ ।


    images
    images

    Logo