images
images

नेप्सेद्धारा मिथिला लघुवित्तको परिवर्तित शेयर संरचना अभिलेख 


  • 502
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    नेप्सेद्धारा मिथिला लघुवित्तको परिवर्तित शेयर संरचना अभिलेख 

    काठमाडों । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मिथिला लघुवित्तको परिवर्तित शेयर संरचना  परिवर्तन भएको छ । मंगलबार नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

    संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर १९ लाख ६० हजार २७ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा क्रमश : ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरिएको छ । जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६ सय १४ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४ सय १३  कित्ता कायम भएको छ।  

    यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

    0001.jpg

     

     


    images
    images

    Logo