images
images

शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि बरुण हाइड्रोपावरले पायो स्वीकृति 


  • 764
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि बरुण हाइड्रोपावरले पायो स्वीकृति 

    काठमाडौं । बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    ४.५ मेवावाट क्षमताको हेवाखोला साना जलविद्युत आयोजनाले साउन २२ गते हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरेको थियो । 

    सोही निवेदन बमोजिम कम्पनीले चुक्तापुँजी ५३ करोड ८५ लाख १५ हजार रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ ।

    1693128322715_page-0001.jpg

    1693128322715_page-0002.jpg

     

     


    images
    images

    Logo