images
images

सिटिजन्स म्युचुअल फण्ड २ ले गर्यो लाभांश घोषणा


  • 599
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    सिटिजन्स म्युचुअल फण्ड २ ले गर्यो लाभांश घोषणा

    काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश घोषणा गरेको छ ।  सिटिजन्स क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लागि  सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    सो बैठकले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४८ लाख नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ।

    क्यापिटलले नगद लाभांस वितरण लागि भदौ १९  गते एक दिनको लागिइकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकोले भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन्  ।  


    images
    images

    Logo