images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 700
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५४ पैसा कायम रहेको छ । शनिबार पनि डलरसोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ६ र बिक्री दर १ सय ६६ रुपैयाँ ८१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.94 132.54
     
    EUR (European Euro)
    1 142.38 143.02
     
    GBP (UK Pound Sterling)
    1 166.06 166.81
     
    CHF (Swiss Franc)
    1 148.90 149.58
     
    AUD (Australian Dollar)
    1 84.71 85.09
     
    CAD (Canadian Dollar)
    1 97.12 97.56
     
    SGD (Singapore Dollar)
    1 97.28 97.73
     
    JPY (Japanese Yen)
    10 9.03 9.07
     
    CNY (Chinese Yuan)
    1 18.10 18.18
     
    SAR (Saudi Arabian Riyal)
    1 35.17 35.33
     
    QAR (Qatari Riyal)
    1 36.20 36.36
     
    THB (Thai Baht)
    1 3.76 3.77
     
    AED (UAE Dirham)
    1 35.92 36.08
     
    MYR (Malaysian Ringgit)
    1 28.44 28.56
     
    KRW (South Korean Won)
    100 9.97 10.02
     
    SEK (Swedish Kroner)
    1 11.98 12.03
     
    DKK (Danish Kroner)
    1 19.10 19.19
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 427.53 429.47
     
    BHD (Bahrain Dinar)
    1 349.96 351.55


    images
    images

    Logo