भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बिजय देउजा निर्वाचित भएका छन् । संघकाे २१ ओैँ साधारण सभा तथा ८ ओैँ जिल्ला अधिवेशनबाट देउजा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
साथै सोही दिन जिल्लाका नगर संघमा पनि नयाँ नेतृत्व चयन भएको संघले जनाएकाे छ ।