काठमाडौं । नेपाल प्रहरीका ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले वरिष्ठ सईहरुको सरुवा गरेको हो ।