images
images

बनस्थलीस्थित विद्युत प्राधिकरणको कार्यालयमा आगलागी 


  • 293
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    बनस्थलीस्थित विद्युत प्राधिकरणको कार्यालयमा आगलागी 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । शुक्रबार बिहान बनस्थलीस्थित कार्यालयको तेस्रो तलामा आगलागी भएको हो ।

    काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो ।

    आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

     


    images
    images

    Logo