images
images

निरन्तर ओरालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 1.0K
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    निरन्तर ओरालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ  ८२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४२ पैसा कायम रहेको छ । बिहीबार डलरको मूल्य १ सय ३२ रुपैयाँ र बिक्रीदर १ सय ३२ रुपैयाँ ६० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । बुधबारदेखि डलरको मूल्य निरन्तर ओरालो लागेको छ। 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २४ र बिक्री दर १ सय ६८ रुपैयाँ रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.82 132.42
     
    EUR (European Euro)
    1 143.09 143.74
     
    GBP (UK Pound Sterling)
    1 167.24 168.00
     
    CHF (Swiss Franc)
    1 149.78 150.46
     
    AUD (Australian Dollar)
    1 85.05 85.44
     
    CAD (Canadian Dollar)
    1 97.36 97.81
     
    SGD (Singapore Dollar)
    1 97.44 97.88
     
    JPY (Japanese Yen)
    10 9.06 9.10
     
    CNY (Chinese Yuan)
    1 18.11 18.19
     
    SAR (Saudi Arabian Riyal)
    1 35.14 35.30
     
    QAR (Qatari Riyal)
    1 36.16 36.33
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.89 36.05
     
    MYR (Malaysian Ringgit)
    1 28.38 28.51
     
    KRW (South Korean Won)
    100 9.99 10.03
     
    SEK (Swedish Kroner)
    1 12.02 12.08
     
    DKK (Danish Kroner)
    1 19.20 19.28
     
    HKD (Hong Kong Dollar)
    1 16.81 16.89
     
    KWD (Kuwaity Dinar)
    1 427.55 429.50
     
    BHD (Bahrain Dinar)
    1 349.65 351.24


    images
    images

    Logo