images
images

नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?


  • 882
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार पाँच प्रहरीको काज सरुवा गरेको हो । 

    उदय शम्सेर ज.व.रा. लाई ललितपुरको इमाडोल प्रभागमा सरुवा गरिएको छ ।  हेटौंडास्थित रातोमाटे मकवानपुरमा रहेका ईलाका प्रहरी कार्यालय फापरबारीमा पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङलाई  प्रहरी प्रभाग नयाँ बसपार्कमा ल्याइएकाे छ ।

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर दिनेशबहादुर कुँवरको ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा सरुवा गरिएकाे छ ।

    ज.jpeg


    images
    images

    Logo