images
images

आईपीओ निष्काशनका लागि दरमखोला हाइड्रोले बोर्डसँग माग्यो अनुमति 


  • 734
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    आईपीओ निष्काशनका लागि दरमखोला हाइड्रोले बोर्डसँग माग्यो अनुमति 

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले  आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले भदौ ५ गते बोर्डमा आवेदन दिएको हो । 

    कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । 

     


    images
    images

    Logo