images
images

हकप्रद शेयर निष्काशनका लागि रिडी पावरले बोर्डसँग माग्यो अनुमति


  • 776
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    हकप्रद शेयर निष्काशनका लागि रिडी पावरले बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि रिडी पावरले नेपाल धितोपत्र बार्डले अनुमति मागेको छ । कम्पनीले १ः०.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । 

    हकप्रद सेयर निष्कासनकाे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ ।


    images
    images

    Logo