images
images

२ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के-के छन् एजेण्डा ?


  • 1.3K
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    २ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के-के छन् एजेण्डा ?

    काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ ।बुधबार अपर तामाकोशी हाइड्रोपावर र भुजुङ हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा भुजुङ हाइड्रोपावरले विशेष साधारणसभा गर्न लागेको हो भने अपर तामाकोशी हाइड्रोपावरले वार्षिक साधारणसभा गर्न लागेको हो । 

    अपर तामाकोशी हाइड्रोपावरले आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले २०७८र७९को वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने,
    लेखा परीक्षकको नियुक्ति गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, भुजुङ हाइड्रोपावरले इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले २०७८र७९को वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 


    images
    images

    Logo