images
images

लक्ष्मी उन्नती कोषको मूल्य समायोजन


  • 354
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

    काठमाडौं । लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन भएको छ । कम्पनीले ९.५ प्रतिशत नगद लाभांश बापत नेप्सेले इकाई मूल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मूल्य ८ दशमलव ३० रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ दशमलव २५ रुपैयाँमा भएको थियो ।  

     


    images
    images

    Logo