images
images

हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोपावरले दियो बोर्डमा निवेदन


  • 393
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोपावरले दियो बोर्डमा निवेदन

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर हेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले साउन २४ गते हकप्रदका लागि बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


    images
    images

    Logo