images
images

मर्जर प्रक्रिया सम्पन्न भएका दुई लघुवित्तको शेयर कारोवार फुकुवा


  • 473
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    मर्जर प्रक्रिया सम्पन्न भएका दुई लघुवित्तको शेयर कारोवार फुकुवा

    काठमाडौं । मर्जर प्रक्रिया सम्पन्न भएका दुई लघुवित्तको शेयर कारोवार फुकुवा भएको छ । समिट लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्स र खप्तड लघुवित्तलाई प्राप्ति गरेको धौलागिरि लघुवित्तको शेयर कारोवार फुकुवा भएको हो । 

    साथै एक्वायर भएका कम्पनीले प्राप्त गरेको स्वाप रेसियो अनुसार थप भएको शेयरसमेत नेप्सेले सूचीकृत गरेको छ । 


    images
    images

    Logo