images
images

थप ३ कम्पनीले पाए शेयर ब्रोकरको लाइसेन्स


  • 385
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    थप ३ कम्पनीले पाए शेयर ब्रोकरको लाइसेन्स

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले थप ३ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।  नेपाल धितोपत्र बोर्डको साउन २४ गतेको बैठकले थप ३ कम्पनीलाई लाइसेन्स दिएको हो ।

    यसरी ब्रोकरको लाइसेन्स पाउने कम्पनीहरुमा जे.वि.एन. एल. सेक्युरिटिज, आर वि.वि.सेक्युरिजिट र सिविआई एल सेक्यूरिटिज रहेका छन् । 

    बोर्डबाट लाईसेन्स पाएसंगै अब उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएसंगै नियमित शेयर कारोबार गर्न सक्ने छन् ।

     

     


    images
    images

    Logo