images
images

अपर तामाकोशीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 2.3K
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    अपर तामाकोशीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १ सय प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो । 

    समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ सय ४३ रुपैयाँ ५ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय ८६ रुपैयाँ १० पैसामा भएको थियो । 

    नेप्सेका अनुसार आइतबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ । 


    images
    images

    Logo