काठमाडौं । नेप्सेमा थप १ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनश वापतको ११ लाख ८७ हजार ९ सय ७७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरण भएसँगै सो कम्पनीको शेयर दास्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।