काठमाडौं । सुर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार लघुवित्तको १५ प्रतिशत बोनस बापत ११ लाख ८७ हजार ९ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हाे ।
।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।