images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 


  • 421
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 

    काठमाडौं । समाज लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मूल्य ६५ दशमलव ५६रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७४ दशमलव ९० रुपैयाँमा भएको थियो ।  

     


    images
    images

    Logo