images
images

हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट


  • 423
    SHARES
  • २०८० श्रावण १२ गते शुक्रबार

    हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

    काठमाडौं । तेह्रथुम पावर कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसका लागि कम्पनीले बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

    सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । 


    images
    images

    Logo