images
images

हकप्रद निष्काशन गर्दै आँखुखोला जलविद्युत कम्पनी, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट 


  • 411
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    हकप्रद निष्काशन गर्दै आँखुखोला जलविद्युत कम्पनी, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट 

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । 

    आँखुखोला जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 


    images
    images

    Logo