images
images

सिनर्जी पावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • 394
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    सिनर्जी पावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार साउन ११ गते अर्थात आजसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ। 


    images
    images

    Logo