images
images

एनएमबि लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 317
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    एनएमबि लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एनएमबि लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १० प्रतिशत बोनश वापतको ६ लाख ५५ हजार ८ सय ६२ कित्ता बनेनश शेयर नेप्सेले सूचीकृत गरेको छ । 

    उक्त कम्पनीको सो शेयर सूचीकरण भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo