images
images

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 374
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको महास.घले जनाएको छ । मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको थियो । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुलय प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo