images
images

एनआईसी एशिया क्यापिटलले गर्यो लाभांश घोषणा


  • 508
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    एनआईसी एशिया क्यापिटलले गर्यो लाभांश घोषणा

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले लाभांश घोषणा गरेको छ । साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    क्यापिटलले हाल कायम चुक्ता पूँजीको कर सहित ४६ प्रतिशतका दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    लाभांश पारित गर्नका लागि क्यापिटलले साउन ३२ गते एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । 


    images
    images

    Logo