images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 408
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३० पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ २१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ७९ र बिक्री दर १ सय ६८ रुपैयाँ ५६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.70 131.30
     
    EUR (European Euro)
    1 144.37 145.03
     
    GBP (UK Pound Sterling)
    1 167.79 168.56
     
    CHF (Swiss Franc)
    1 150.31 151.00
     
    AUD (Australian Dollar)
    1 88.43 88.84
     
    CAD (Canadian Dollar)
    1 99.19 99.64
     
    SGD (Singapore Dollar)
    1 98.35 98.80
     
    JPY (Japanese Yen)
    10 9.24 9.28
     
    CNY (Chinese Yuan)
    1 18.29 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 34.85 35.01
     
    QAR (Qatari Riyal)
    1 35.86 36.02
     
    THB (Thai Baht)
    1 3.79 3.80
     
    AED (UAE Dirham)
    1 35.58 35.75
     
    MYR (Malaysian Ringgit)
    1 28.65 28.78
     
    KRW (South Korean Won)
    100 10.24 10.28
     
    SEK (Swedish Kroner)
    1 12.57 12.63
     
    DKK (Danish Kroner)
    1 19.37 19.46
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.81
     
    KWD (Kuwaity Dinar)
    1 425.69 427.65
     
    BHD (Bahrain Dinar)
    1 346.74 348.34


    images
    images

    Logo