काठकमडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत बोनश वापतको ६७ हजार ३ सय २९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।