images
images

सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य  ?


  • 413
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य  ?

    काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी टेकराज निरौलाको नाममा रहेको कुल २ लाख ५० हजार कित्ता शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको मूल्य न्युनतम १ सय ५० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल आइपुग्नेगरी आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo