काठमाडौं । नेशनल लाईफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार ८ प्रतिशत बोनस बापतको ३७ लाख १२ हजार ३ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।