images
images

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ११ कित्ता ?


  • 689
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ११ कित्ता ?

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आज बिहान  बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

    कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १० हजार १ सय १५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । सोमध्ये १ जनाले थप १ कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

    कम्पनीले असार २६ देखि असार २९ गतेसम्म १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो। सोही आईपीओ आज बाँडफाँट गरिएको हो । 


    images
    images

    Logo