images
images

थप ११ कम्पनीले पाए शेयर ब्रोकरको लाइसेन्स, क–कस्ले पाए ?


  • 476
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    थप ११ कम्पनीले पाए शेयर ब्रोकरको लाइसेन्स, क–कस्ले पाए ?

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।  शुक्रबार बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो ।

     यसरी ब्रोकरको लाइसेन्स पाउने कम्पनीहरुमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्यिुरिटिज, पाही इन्भेष्टमेन्ट, एस.पी.एस.ए सेक्यिुरिटिज, एनएमबि सेक्यिुरिटिज, सानिमा सेक्यिुरिटिज,स्टक्स्कार्टस सेक्यिुरिटिज, ब्लु चिप सेक्यिुरिटिज र गरिमा सेक्यिुरिटिज रहेका छन् । 

    यसभन्दा अगाडी बोर्डले ७ वटा र ११ गरी १८ ब्रोकर कम्पनीलाई लाइसेन्स दिइसकेको छ । अब यससँगै लाइसेन्स पाउने ब्रोकर २८ पुगेको छ । जसमा ७ ब्रोकरले नेप्सेबाट सदस्यता अनुमति पाएर कारोबार समेत सुरु गरी सकेका छन् । बोर्डले ४३ ब्रोकर कम्पनीलाई आसय पत्र दिएको थियो ।

    यी हुन् अनुमतिपत्र पाएका ११  ब्रोकर कम्पनीहरु : 

    image-167.jpg

     

     


    images
    images

    Logo