images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 1.3K
    SHARES
  • २०८० श्रावण ४ गते बिहीबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । हिमालयन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ११ प्रतिशत बोनस बापतको ३ लाख १६ हजार ९ सय ३६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo