images
images

हकप्रद निष्काशनका लागि मल्टीपर्पस फाइनान्सले तोक्यो बुक क्लोजको मिति


  • 445
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    हकप्रद निष्काशनका लागि मल्टीपर्पस फाइनान्सले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । मल्टीपर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्  । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  ।

    कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


    images
    images

    Logo