images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 2.4K
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । अरुण कावेली पावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १० प्रतिशत बोनस बापतको १८ लाख ५५ हजार २ सय ११ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo