images
images

हकप्रद शेयर निष्काशको लागि हिमालय उर्जा विकासले दियो बोर्डमा निवेदन


  • 357
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    हकप्रद शेयर निष्काशको लागि हिमालय  उर्जा विकासले दियो बोर्डमा निवेदन

    काठमाडौं । हकप्रद शेयर निष्काशको लागि हिमालय उर्जा विकासले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि आइतबार बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड रहेको छ । 


     


    images
    images

    Logo