images
images

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाइ नेप्सेमा सुचीकृत 


  • 417
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाइ नेप्सेमा सुचीकृत 

    काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाइ नेप्सेमा सुचीकृत भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५ लाख ८० हजार इकाइ साेमबारदेखि कारोबार योग्य हुने गरी नेप्सेमा सूचीकृत गराएको हो ।

    इकाई बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ  । 

     


    images
    images

    Logo