images
images

एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 908
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार किसान लघुवित्तको ७ प्रतिशत बोनश वापतको ३ लाख २९ हजार ९ सय ५९ कित्ता शेयर सूचीकृत भएको हो । 

    सूचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo